मनोरञ्जन

गायनमा सिम्रनको चर्चा

गलकोट (बागलुङ), भदौ ७  गते ।  गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले