स्वास्थ्य / शिक्षा

झापामा आयुर्वेदिक उपचार सेवा प्रभावकारी

झापा, साउन ३१ गते । झापामा आर्थिक वर्ष २०७९/८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार