काठमाडौं — सरकारले आगामी पाँच वर्षभित्र स्वास्थ्य क्षेत्रको बजेट हिस्सा ८ प्रतिशत पुर्याउने प्रतिबद्धता जनाएको छ । विसं २०८८ सम्म यस्तो लक्ष्य हासिल गर्ने गरी सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय