काठमाडौँ — काठमाडौँ महानगरपालिका वडा नं. २७ ले वडावासीको कलेजो स्वास्थ्य परीक्षणलाई लक्षित गर्दै वीर अस्पताल सँग सम्झौता गरेको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल को रोहवरमा वडाध्यक्ष योगेशकुमार खड्गी