स्वास्थ्य / शिक्षा

चार वर्षदेखि अलपत्र दोबागाउँ अस्पताल, पाँच शय्या भवन खण्डहरजस्तै

म्याग्दी – उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ अन्तर्गत दोवागाउँको भिरालो पाखोछेउमा बनेको पालिकास्तरीय अस्पताल भवन निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । विसं २०७८ मा निर्माण