स्वास्थ्य / शिक्षा

स्वास्थ्य बिमाको भुक्तानी नआउँदा पर्वत प्रदेश अस्पताल सङ्कटमा

पर्वत – लामो समयदेखि स्वास्थ्य बिमाबापतको रकम भुक्तानी नपाउँदा पर्वत जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल गम्भीर सङ्कटमा परेको छ । स्वास्थ्य बिमा र डायलायसिस सेवाबापत अस्पतालले सरकारबाट रु तीन करोडभन्दा