काठमाडाैं – सरकारले देशभर सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’मा बालबालिकामा कुपोषणको अवस्था बढेको पाइएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार कडा शीघ्र कुपोषण ४ प्रतिशत बालबालिकामा देखिएको छ, जुन पहिले करिब