मुख्य समाचार

बाढीले आनन्दबगरको घर मात्रै होइन, बसाइको भरोसा पनि बगायो

म्याग्दी – चार दिनदेखि रुद्रबहादुर थापाको दैनिकी खेतबारीमा होइन, घरभित्रै बितिरहेको छ । बाढीले हिलाम्मे बनाएको घरबाट जोगिएका लत्ताकपडा, भाँडाकुँडा र खाद्यान्न निकाल्ने, सफा गर्ने र घाममा सुकाउने काममै उहाँको