काठमाडौं – नजिकिँदै गरेको दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार भएको सरोकारवाला निकायबीचको