समाचार

सुकुम्बासीलाई मन्त्री रावलको आश्वासन : डोजर लगाएर उठाइँदैन, ५०० दिनभित्र लालपुर्जा पाउनुहुन्छ

काठमाडौं – सामान्य प्रशासन तथा भूमिसुधार मन्त्री प्रतिभा रावलले सरकारले ५०० दिनभित्र देशभरका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन् । सुकुम्बासी तथा भूमिहीन