अर्थ

अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ : अर्थमन्त्री डा महत

काठमाडौं, असार १९ गते । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको प्रारम्भसँगै मुलुकको अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा