बागमती

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै महानगर, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

काठमाडौँ, माघ ११ गते । काठमाडौँ महानगरपालिकाले राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआइसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ । कामपाको वडा नं ५ बाट