मुख्य समाचार

स्थानीय तह बलियो भए देश बलियो हुन्छ : मुख्यमन्त्री

कास्की, चैत १० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय तह बलियो भए मात्र देश बलियो बन्ने बताउनुभएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई आज