मुख्य समाचार

युवामाथि सिङ्गो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, फागुन ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताउनुभएको छ । टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ ब्याच सिनियर डिभिजन