राजनीति

बिना निष्कर्ष सकियो संवैधानिक परिषद्सम्बन्धी बैठक

काठमाडौं, वैशाख ६ गते । संवैधानिक परिषद्सम्बन्धी बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार बिहान बसेको बैठक बिना निष्कर्ष सकिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा