समाचार

जीर्ण भवनबाट अदालतको सेवा प्रवाहमा कठिनाइ

भोजपुर, साउन ३२ गते । जिल्ला अदालत भोजपुरको भवन जीर्ण बन्दा सेवा प्रवाहमा कठिनाइ भएको छ । अदालतको ४१ वर्ष पुरानो भवनबाट हाल सेवा प्रवाह गर्न समस्या भएको छ ।