समाचार

वैशाख २४ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस

काठमाडौँ, वैशाख २० गते । सरकारले सङ्घीय संसद्को आगामी अधिवेशन यही वैशाख २४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको