स्वास्थ्य / शिक्षा

पालिकाले रकम भुक्तानी नगर्दा स्वास्थ्य सेवाबाट बञ्चित

गलकोट, चैत १५ गते । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा स्थानीय बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक