अर्थ

झ्याप्लेखोलामा पहिरोबाट १४ जनाको शव निकालियो

काठमाडौंको नागढुंगादेखि मुनि धादिङ जिल्लाको झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १