अर्थ

मूल्यवृद्धि ८.१९ प्रतिशत पुग्यो

काठमाडौँ, असोज ३० गते ।, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले