कृषि

गाउँमा करोडौँको सुन्तला, बजार पर्‍याउन गाह्रो

तनहुँ, मंसिर २४ गते । तनहुँको कर्णालीका रुपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ । यो सुन्तला उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँ उत्पादित करोडौँको सुन्तला बाटो अभावका कारण बजारसम्म पर्‍याउन