कृषि

बँदेल र बाँदरबाट बाली जोगाउन किसानलाई मुस्किल

दैलेख, साउन २८ गते । भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्नुहुन्छ । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उहाँमात्र नभई गाउँका