काठमाण्डौ — निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि अनलाइन फारम भर्ने प्रबन्ध मिलाएको छ। इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत फारम भरेपछि पायक पर्ने नजिकको निर्वाचन कार्यालयमा गई फोटो खिचाउने र