काठमाडौं— गृह मन्त्रालयले जेन–जी आन्दोलनमा शहीद भएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली लगत्तै शहीदको सम्मानमा राष्ट्रिय शोक र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय