मुख्य समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

काठमाडौं —सरकारले मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा झापाका अग्निप्रसाद खरेललाई नियुक्ति गरेको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनगरी गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै