मुख्य समाचार

विपिन जोशीबारे इरानका परराष्ट्रमन्त्रीसँग कुरा गरेको छु, गम्भीर छौं भन्नुभएको छः परराष्ट्रमन्त्री राणा

काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओमानको भ्रमणका क्रममा इरानका परराष्ट्र मन्त्रीसँग विपिन जोशीको अवस्थाबारे छलफल भएको बताएकी छन्। बिहीबार त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले इरानका परराष्ट्रमन्त्रीले