मुख्य समाचार

सकियाे रवि लामिछानेकाे बयान, आदेश कहिले ?

काठमाडौँ —  पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान सकिएकाे छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबारदेखि सुरू भएकाे लामिछानेको बयान शुक्रबार