मुख्य समाचार

प्रहरीकै अगाडि रविको फोटो सिसिटीभीमा खिचेको हुँ, गल्ती भयो : डा. निकोलस भुसाल

काठमाडौँ —  कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्बिर आफूले प्रहरीकै सिसिटीभीमा खिचेको डा. निकोलस भुसालले बताएका छन्। गत शनिबार भेट्न जाँदा लामिछाने सुतिरहेको प्रहरीकै