मुख्य समाचार

कुलमान घिसिङको अठोटमाथि सरकारकाे प्रहार

काठमाडौँ  — लोडसेडिङकाे समयमा डेडिकेट र ट्रङ्कलाइनमार्फत प्रयोग गरेको बिजुलीको बक्यौता नबुझाउने उद्योगीबाट जसरी पनि बक्यौता उठाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अठोटमाथि अन्ततः प्रहार भएको छ। बक्यौता