मुख्य समाचार

सत्तामा एमाले, सडकमा पनि एमाले

  काठमाडौँ  —सत्ताकाे बागडाेर सम्हालिरहेकाे नेकपा एमालेले सडकमा पनि मान्छे उतार्ने भएको छ। मंसिर ७ गते काठमाडौँमा मान्छे उतारेर प्रदर्शन गर्ने भएको हो। शुक्रबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर