मुख्य समाचार

मन्त्री ज्वालाको गाडीमा आगजनी

काठमाडौं, पुस १३ गते । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाइदिएका छन् । रोजगार अनुमति