मुख्य समाचार

बुद्धसिंह मार्ग : १० किमी खण्डमा कालोपत्र हुने

तनहुँ, असोज २१ गते । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने