मुख्य समाचार

विराटनगर महानगरले ल्यायो ३ अर्ब २८ करोडको बजेट

विराटनगर, असार १० गते । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ। शनिबार नगरसभाको बाह्रौं अधिवेशनमा उपप्रमुख शिल्पा निरला