मुख्य समाचार

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

अर्घाखाँची, जेठ ३ गते । भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भूमिकास्थान–२ ढाकाबांगको बेल्वासे गाउँमा वनमा काँडामा लगाएको