मुख्य समाचार

काठमाडौँ महानगरको खर्च ९ महिनामा २४ प्रतिशत मात्रै

काठमाडौं, वैशाख १५ गते । चालु आर्थिक वर्ष २०७९/०८०मा काठमाडौं महानगरपालिकाको खर्चको दर गत वर्षभन्दा खस्किएको छ । महानरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको थियो ।