मुख्य समाचार

प्रधानमन्त्री प्रचण्ड र माधप नेपालबीच भेटवार्ता

काठमाडौं, फागुन ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । राजनीतिक दलहरुमा भावी राष्ट्रपतिको विषय पेचिलो बनिरहेका बेला उहाँहरुबीच भेटवार्ता भएको