राजनीति

रवि लामिछानेको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा

काठमाडौँ —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार बिहानै जिल्ला अदालत काठमाडौँमा उपस्थित भएसगै उनको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा हुने भएको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी