राजनीति

एमालेले बुझेन महानगरको जरिवाना पत्र

काठमाडौँ — काठमाडौं महानगरपालिकाले तोकेको एक लाख जरिवानाको पत्र बुझ्न सत्तारुढ दल नेकपा एमालेले अस्वीकार गरेको छ । आइतबार जरिवानापत्र बुझाउन एमालेको केन्द्रिय पार्टी कार्यालय पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक