राजनीति

सरकार चुनौतीलाई अवसरमा बदल्न दृढ छ: मन्त्री भण्डारी

लुम्बिनी—  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार समाजका व्याप्त चुनौतीलाई अवसरमा बदल्न दृढ सङ्कल्पित रहेको बताएका छन्। उनले लगानीमैत्री वातावरण बनाउन र मुलुकको आर्थिक विकासका लागि सरकार निजी