राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै, सम्भावित कार्यसूचीमा सम्पत्ति शुद्धीकरण र मस्यौदा समितिको प्रतिवेदन

काठमाडौं, फागुन १० गते । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव र प्रतिनिधिसभा नियमावली