कृषि

गण्डकीमा पाँच सय ७२ रोपनी क्षेत्रमा स्याउखेती विस्तार

गण्डकी, साउन ३२ गते । गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी पाँच सय ७२