खेलकुद

साफ महिला यु–२० को च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशबिच भिडन्त हुने

काठमाडौं, माघ २५ गते । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र घरेलु टोली बंगलादेश भिड्ने भएका छन् । बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद