खेलकुद

भलिबलकी अरुणा शाहीलाई वर्ष महिला खेलाडी अवार्ड

काठमाडौं, फागुन २३ गते । भलिबलकी अरुणा शाहीलाई ‘एनएसजेएफ’ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले उक्त अवार्डबाट शाहीलाई सम्मानित गरेको