गण्डकी

सशस्त्रकाे ब्यारेकभित्रै मृत भेटिएकी महतको पोष्टमार्टम गरियो, अनुसन्धान जारी

पोखरा—  पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिमरत एक जना सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) शनिबार राति मृत भेटिएकी छिन्। सशस्त्र प्रहरी बलमा कार्यरत  सिन्धुपाल्चोक घर भएकी २८ वर्षीया