गण्डकी

मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

म्याग्दी, साउन २९ गते । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे