गण्डकी

महिनादिनमै उप्कियो कालोपत्र, सवारी र पैदल यात्रुलाई आउजाउमा असहज

गण्डकी, साउन २९ गते । पोखरा महानगरपालिका वडा नम्बर ९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालयहुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु