बागमती

विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ, वैशाख २१ गते । काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका