बागमती

काठमाडौं महानगरको प्रगति ७०.९६ प्रतिशत

काठमाडौं, जेठ ३ गते । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ७ अर्ब ३९ करोड ४० लाख ११ हजार ७१८ रुपैयाँ राजस्व संकलन गरेर ७०.९६ प्रतिशत प्रगति हासिल गरेको