मुख्य समाचार

सुशासन प्रवद्धनका लागि प्रविधिमैत्री जनकपुरधाम

धनुषा, फागुन १८ गते । जिल्लाको जनकपुरधाम उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउँदै विद्युतीय सुशासन प्रवद्र्धनका लागि सूचना प्रविधिको प्रयोगलाई जोड दिइरहेको छ । नागरिकले कार्यालयमै धाएर कागजी प्रक्रिया