मुख्य समाचार

सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा जडान गर्दै मंगलसेन

टेकराज भण्डारी अछाम, फागुन ८ गते । अछामको मंगलसेन नगरपालिकाले सबै सामुदायिक विद्यालयमा ईन्टरनेट सेवा सञ्चालन गर्ने भएको छ । सोमबार एक कार्यक्रमकाबीच ब्रोडब्याण्ड ईन्टरनेट जडानबारे अभिमूखिकरण सहित उपकरण प्रदान